Search Header Logo

परिच्छेछ १ : परिचय

Authored by Basu Dev Osti

Professional Development

University - Professional Development

Used 3+ times

परिच्छेछ १ : परिचय
AI

AI Actions

Add similar questions

Adjust reading levels

Convert to real-world scenario

Translate activity

More...

    Content View

    Student View

6 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

योजनाको पृष्ठभूमि लेखनको सुरुमा ....................... बारे उल्लेख गरिन्छ ।

स्थानीय तहको ऐतिहासिक पृष्ठभूमि

स्थानीय तहको जनसाङ्ख्यिक पृष्ठभूमि

स्थानीय तहको सामाजिक आर्थिक र साँस्कृतिक पक्ष

स्थानीय जनप्रतिनिधिहरुको विवरण

2.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

स्थानीय शिक्षा योजनाको पृष्ठभूमि लेखन कार्य गर्दा दोस्रो विषयको रुपमा ....................... सम्बन्धी उल्लेख गर्नुपर्दछ ।

स्थानीय तहको जनसाङ्ख्यिक पृष्ठभूमि

स्थानीय तहको ऐतिहासिक पृष्ठभूमि

स्थानीय तहको सामाजिक आर्थिक र साँस्कृतिक पक्ष

स्थानीय जनप्रतिनिधिहरुको विवरण

3.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

स्थानीय शिक्षा योजनाको पृष्ठभूमि लेखन कार्य गर्दा तेस्रो विषयको रुपमा ....................... सम्बन्धी उल्लेख गर्नुपर्दछ ।

स्थानीय तहको सामाजिक, आर्थिक र साँस्कृतिक पक्ष

स्थानीय तहको ऐतिहासिक पृष्ठभूमि

स्थानीय तहको जनसाङ्ख्यिक पृष्ठभूमि

स्थानीय जनप्रतिनिधिहरुको विवरण

4.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

स्थानीय शिक्षा योजनाको पृष्ठभूमि लेखन कार्य गर्दा स्थानीय तहको सामाजिक, आर्थिक र साँस्कृतिक पक्षको उल्लेख गरेपछि ....................... सम्बन्धी लेखन गर्नु औचित्यपूर्ण रहन्छ ।

विद्यालयको शैक्षिक सूचक सम्बन्धी विवरण

विद्यालयको सिकाइ वातावरण, गुणस्तर र पहुँच लगायत अन्य विषयको यथार्थता

प्रविधिमा आधारित सिकाइ

अन्तर्राष्ट्रिय शिक्षाको परिदृश्य

5.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

स्थानीय शिक्षा योजनाको पृष्ठभूमि लेखनको अन्तिम अनुच्छेदमा ....................... सम्बन्धी सार सङ्क्षेप लेखिन्छ ।

प्रविधिमा आधारित सिकाइ रअन्य समसामयिक विषयवस्तु

विद्यालयको सिकाइ वातावरण, गुणस्तर र पहुँच लगायत अन्य विषयको यथार्थता

विद्यालयको शैक्षिक सूचक सम्बन्धी विवरण

अन्तर्राष्ट्रिय शिक्षाको परिदृश्य

6.

MULTIPLE CHOICE QUESTION

30 sec • 1 pt

परिच्छेद १ को परिचय खण्ड अन्तरगत उल्लेख गर्नुपर्ने विषयवस्तुको सिलसिला तलकामध्ये कुन हुनुपर्दछ ?

पृष्ठभूमि, मुख्य समस्याहरु, चुनौती र अवसर

पृष्ठभूमि, चुनौती, मुख्य समस्याहरु र अवसर

पृष्ठभूमि, चुनौती,अवसर र मुख्य समस्याहरु

पृष्ठभूमि, अवसर, मुख्य समस्या र चुनौतीहरु

Access all questions and much more by creating a free account

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Microsoft

Continue with Microsoft

or continue with

Facebook

Facebook

Apple

Apple

Others

Others

Already have an account?