Search Header Logo

पृथ्वी र ब्रह्माण्ड - २

Authored by Prashim Timsina

Science

10th - 12th Grade

Used 2+ times

पृथ्वी र ब्रह्माण्ड - २
AI

AI Actions

Add similar questions

Adjust reading levels

Convert to real-world scenario

Translate activity

More...

    Content View

    Student View

57 questions

Show all answers

1.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

विक्रम संवत् का प्रवर्तक को हुन् ?

शङ्खधर शाक्य

राजा विक्रमादित्य

राजा सुरेन्द्र वीर बिक्रम

गौतम बुद्ध

2.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

विक्रम संवत् मा कति वर्ष घटाउँदा नेपाल संवत् आउँछ ?

६५७ वर्ष

९३७ वर्ष

५१७ वर्ष

८११ वर्ष

3.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

नेपाल संवत् का प्रवर्तक को हुन् ?

शङ्खधर शाक्य

राजा विक्रमादित्य

राजा सुरेन्द्र वीर बिक्रम

गौतम बुद्ध

4.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

चन्द्र गणना अनुसार दुईवटा सङ्क्रान्ति पर्ने महिनालाई के भनिन्छ ?

अधिक मास

मलमास

पूरुषोत्तम मास

माथिका सबै

5.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

तिन महिना पहिले र तिन महिना पछाडि एउटा एउटा अधिक मास परी बिचको एउटा सौर्यमास गायव हुने दुई सक्रान्तीवाला महिनालाई के भनिन्छ ?

मलमास

क्षयमास

नक्षत्र मास

पुरुषोत्तम मास

6.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

सूर्यबाट नजिकदेखि टाढासम्मका ग्रहहरूको मिल्दो क्रम कुन होइन ?

बुध, पृथ्वी, शनि, बरुण
बुध, शुक्र, बरुण, अरुण
बुध, शुक्र, पृथ्वी, मङ्गल
बुध, मङ्गल, शनि, अरुण

7.

MULTIPLE CHOICE QUESTION

20 sec • 1 pt

एकवर्षमा हुने दुईवटा आयनहरू के के हुन् ?

उत्तरायन र दक्षिणायन
पूर्वायन र पश्चिमायन
कालायन र मङ्गलायन
तपायन र शितायन

Access all questions and much more by creating a free account

Create resources

Host any resource

Get auto-graded reports

Google

Continue with Google

Email

Continue with Email

Microsoft

Continue with Microsoft

or continue with

Facebook

Facebook

Apple

Apple

Others

Others

Already have an account?